यूएई भ्रमणमा रहेका राष्ट्रपति विद्या भण्डारीले युएर्इलार्इ मृत्युदण्डको सजाय सुनाइएका अमरबहादुर बमको रिहाइका लागि आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारी चार दिने भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएकी छन् । आपूर्तिमन्त्री जयन्त चन्दले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘यससम्वन्धमा उपयुक्त समयमा सकारात्मक निार्णय आउने अपेक्षा गरेका छौं ।’

राष्ट्रपति भण्डारीले त्यहाँका शासक र युवराजसँग बम अन्जानमा वा परिवन्धमा परेको हुनसक्ने भन्दै रिहाइका लागि आग्रह गरेकी हुन् । दार्चुलाको धारी गाबिसका बम सन् २००३ मा सवारी चालकको काम ग र्न यूएई पुगेका थिए ।

तर, त्यहाँ पुगेको तेस्रो दिन भएको एक हत्याकाण्डमा सवारी चालकको रुपमा सहयोग गरेको भन्दै दुबई अदालतले उनलाई दोषी ठहर गर्‍यो । २००७ मा मृत्युदण्डको सजाय सुनाएका उनी अहिले पनि जेलमै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah