आजभोलि चर्चित भिडियो स्ट्रिमिङ साईट युटुबमा Dirty Mind Test भन्ने एक प्रकारको रमाइलो खेलको शुरुवात भएको छ।खास गरी सोधिने सिल्ली प्रश्नको उत्तर दुईवटा आउने  गर्दछ।त्यहाँ एउटा उत्तर सोझो रुपमा आउँछ भने अर्को उत्तरले Dirty Mind को प्रतिनिधित्व गर्दछ।प्रश्नको उत्तर दिने क्रममा कतै न कतै मान्छेको दिमागमा त्यो Dirty Answer घुमिरहेको हुन्छ।

यही क्रममा Dirty Mind Test को रमाइलोमा नेपाल आइडलका सागर ,सन्ध्या र मनोज पनि परे।Wasabi Entertainment को Dirty Mind एपिसोड – ३ मा ललितपुरको मङ्गलबजारमा छायाँकन गरिएको उक्त रमाइलो टेस्टमा सबैभन्दा पहिले त्यो कुन चाहिं गेट हो जहाँ तपाईंहरु चाहेर पनि छिर्न सक्नुहुन्न?भन्दै प्रश्न सोधिएको थियो।

अर्को प्रश्न त्यो कुन चिज हो आधी मज्जाले छिर्छ र आधी चाहिं हातले जवर्जस्ती छिराउनु पर्छ।त्यो प्रश्नको उत्तर चाहिं मनोज थापा मगरले सही उत्तर दिएका थिए।

त्यस्तै अर्को प्रश्नमा Husband र Wife ले कुन टाइममा सँगै लुगा खोल्छ?यो प्रश्नको उत्तरमा चाहिं सागर आलेले हनिमुन मनाउँदा खेरि हो क्या हो भन्दै Dirty Answer दिएर हसाउँछ भने मनोजले सुहागरातमा हो कि भन्दा प्रश्नकर्ताले होइन भन्छ। आखिर यो Dirty Mind Test को सही उत्तर के होला त? आउनुहोस् Wasabi Entertainment को यो भिडियो हेरौं :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah