नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई अब पनि प्रधानमन्त्री बन्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

हिमालय टेलिभिजनबाट प्रशारण भएको धमलाको हमलामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा थापाले देउवालाई यस्तो चेतावनी दिएका हुन् । उनले अघि भनेका छन्,‘अब पनि प्रधानमन्त्री बन्ने सपना हाम्रो आदरणीय पार्टी सभापतिज्यूले नदेखे हुन्छ, अबको प्रधानमन्त्री म हो, म उहाँसँग संसदीय दलको नेतामा भीड्न तयार छु, हेर्दै जानुहोला म उहाँलाई जितेर देखाउँछु, उहाँलाई दलको नेताको चुनावमा नराम्रोसँग पछार्छु।’
हेर्नुहोस भिडियो सहित 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah