झापा दमकको मानसरोवर इन्सिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी अर्थात मिस्ट कलेजले यहाँ अध्ययनरत बिद्यार्थीबाट इलेक्ट्रीसिटीको नाममा प्रति बिद्यार्थी ५ हजार उठाएको भन्दै अनेरास्वबियू क्रान्तिकारीले कडा आपत्ती जनाएको छ ।

बिद्यार्थीसंग अनाअवश्यक रुपमा पान नंम्बर बेगरको बील प्रयोग गरेर ५ हजारका दरले उठाएको भन्दै सम्बन्धित निकायलाइ कार्वाहीका लागि क्रान्तिकारीले माग समेत गरेको छ ।

बिद्यार्थीलाइ प्रदान गरेको बील सहित क्रान्तिकारीले शुक्रबार दमकमा पत्रकार सम्मेलन गरेर नै यो सार्वजनिक गरेको हो । अखिल क्रान्तिकारी जिल्ला समिति झापाका अध्यक्ष कुमार खतिवडाले एकसाताभित्रमा यो कलेजलाइ कार्वाही नभएर अख्तियारमा उजुरी हाल्न बाध्य हुने जनाए । यस्तो छ बिज्ञप्ति

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah