बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक चोकमा हजारौ कार्यकर्ताको सहभागिताले नेकपा एमालेका अध्यक्ष केपी ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निक्कै खुसि देखिन्थे ।

भिड छिचोलेर स्टेजमा बसेका पूर्व प्रधानमन्त्रीहरु ओली र दाहालबीच बारम्बार कानेखुसि भइरहेको थियो । त्यतिकैमा एउटा चिकर्टो ओलीले हेरे र मुसुक्क हाँस्दै प्रचण्डको हातमा धमाइ दिए ।

आखिर त्यो चिर्कटोमा के थियो त ? प्रचण्डल खोलिदिए । त्यसमा यो अहिलेको तालमेल अर्थात बाम गठबन्धन पार्टी एकताको लागि हो की फेरी पनि झुक्याउने खेल हो ? यस्तै आशय त्यसमा रहेको थियो ।

प्रचण्डले आफ्नो भाषणको शुरुवात नै त्यहि चिकर्टोमा आएको जिज्ञासाबाट गरेका थिए । उनले स्पष्ट रुपमा भनिदिए, पार्टी एकता हुन्छहुन्छ, तपाइहरु ढुक्क हुनुहोस र सम्झनुहोस अब कुनैै पनि हालतमा निर्णय बदलिदैन ।

हजारौको सहभागिता रहेको कार्यक्रममा प्रचण्डले उत्साहित रुपमा भाषण गरे र ओलीको धेरै प्रशंशा गरे । राजनेताको संज्ञा दिदै कहिलेकाहि आफूहरुबीच निक्कै कडा भनाभैरी भएको पनि सम्झिए ।

ओलीको निर्वाचन क्षेत्रमा आएर प्रचण्डले ओलीलाइ अबको पार्टीको नेताको रुपमा हेरेको जनाए । त्यतिमात्र भनेन् उनले सरकारको नेतृत्व ओलीले गर्ने पनि घुमाउरो भाषामा जनाए ।

उनले यो क्षेत्रकाट ओलीले धेरै फराकिलो अन्तरमा जितेको हेर्न पाइयोस भन्दै उनले भने, पछि यति धेरै अन्तरले जित हासिल गरेको ब्याक्तिले नेतृत्व गरेको भन्दा त्यो समयमा यहाँहरुले गर्व गर्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah