छोरा प्रकाश दाहालको निधनको खबरपछि नर्भिक अस्पताल पुगेका पुष्पकमल दाहाल प्रचण्ड प्रकाशको शब हेरेपछि मर्माहत भएका छन । मर्माहत भएका अध्यक्ष प्रचण्डले आफुलाई सम्हाल्न नसक्ने भएपछि उनलाई नर्भिक असपतालको सीईओ कक्षमा राखिएको छ।

अध्यक्ष दाहाल पत्नी सिता दाहाल, छोरी रेणु दाहाल र परिवारका अन्य सदस्य सहित छोरा प्रकाशको निधनबारे थप जानकारी लिन नर्भिक अस्पताल पुगेका हुन।

छोरा प्रकाशको निधनको खबर पश्चात प्रचण्डले झापाबाट फर्केर लाजिम्पाट स्थित आफ्नो निवासमा परिवारजन, नर्भिक अस्पतालका चिकित्सक र सुरक्षा निकाय प्रमुखसंग छलफलपछि अस्पताल पुगेका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah