दमक/झापाको गौरीगन्जमा बिभिन्न मधेशबादी दलहरु र काँग्रेस छाडेर एकसयभन्दा बढि स्थानीय नेता कार्यकर्ता एमालेमा प्रवेस गरेको बताईएको छ । झापा क्षेत्र नं. ५ क प्रदेशसभा उम्मेदवार हिक्मत कार्कीको चुनावी अभियानको क्रममा उनिहरु पार्टी प्रवेस गरेको बताइएको हो ।

मधेशी लोकतान्त्रीक फोरमबाट स्थानीय तहको निर्वाचनमा उपाध्यक्षको उम्मेदवार बनेका श्रवण गिरी लगायतका युवाहरु पार्टीमा प्रवेस गरेको एमालेका नेता नगेन्द्र भण्डारीले बताए ।

पार्टी प्रवेस गराउदै झापा ५ क प्रदेशसभा उम्मेदवार समेत रहेका नेकपा एमालेका केन्द्रिय सदस्य हिक्मत कार्कीले स्थानीय क्षेत्रको बिकास र सम्बृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताएका थिए ।

उनले यस क्षेत्रका समस्या सामधान र युवाहरुलाइ रोजगारको अवस्था सिर्जना गराउने आफ्नो प्रमुख दायित्व रहने भन्दै जिताउन आग्रह गरे । कार्कीले ५ बर्षभित्रमा यो क्षेत्रका बिकास र सम्बृद्धिको नयाँ ढोकाहरु खुल्ने जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah