प्रकाश दाहालको निधन पछि नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकले प्रकाश दाहालको केन्द्रीय श्रद्धाञ्जली सभा प्रचण्ड निवासमै गर्ने निर्णय गरेको छ ।
बैठकपछि पार्टी कमिटीहरुमा जारी गरिएको सर्कूलरमा उल्लेख भए अनुसार प्रकाशको श्रद्धाञ्जली स्वरुप ७ मंसीरमा केन्द्रीय श्रद्धाञ्जली कार्यक्रम हुनेछ। टि.भी अन्नपूर्ण ड्ट कम बाट




