काठमाठडौँमा फेरी तीन किलो सुनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले राजधानीको बागवजारबाट तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार आज दिउँसो सुनसहित दुई जनालार्इ नियत्रन्त्रणमा लिएका हौं थप अनुसन्धान भइरहेको छ।

महानगरीय प्रहरी बृत्त दरवारमार्गबाट खटिएको टोलीले बाइकमा लुकाएर लगिरहेको बेला उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah