माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल उम्मेद्वार रहेको चितवनमा एमाले र माओवादी केन्द्रको संयुक्त जनसभा प्रकाशप्रतिको सम्मान र श्रद्धाञ्जलीबाट सुरुभएको छ ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले संयुक्त संवोधन गर्ने पूर्व निर्धारित कार्यक्रम अन्तगर्त राखिएको चुनावीसभामा सहभागि हुन र संवोधन गर्न दुबै नेता त्यहाँ पुग्नुभएको हो । अध्यक्ष दाहालले पूर्व निर्धारित चुनावी कार्यक्रम नरोक्न आफ्नो पार्टी पंक्तिलाई निर्देशन दिए अनुरुप कार्यक्रम राखिएको हो ।

संयुक्त जनसभामा दाहालका साथ पत्नी सिता र प्रकाशकी श्रीमती तथा कंचनपुर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बीना मगर पनि हुनुहुन्छ । एमाले बरिष्ठ नेता माधव नेपाल पनि सभामा सहभागि हुनुहुन्छ । प्रकाशप्रतिको श्रद्धाञ्जलीबाट सुरुभएको चुनावी सभालाई एमाले अध्यक्ष ओलीले संवोधन गर्नुहुनेछ भने माओवादी अध्यक्ष दाहालले भने संवोधन गर्नुहुने छैन । माओवादीका तर्फबाट रामबहादुर थापाले बोल्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah