नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ती र स्थायित्वका लागी स्थिर सरकार आवश्वयक रहेको बताउनुभएको छ । आज चितवनको भरतपुरमा आयोजित बाम गठबन्धनको जनसभालाई सम्वोधन गर्दै ओलीले बाम एकताले अस्थिर सरकार बन्ने नजिर समाप्त भएको वताउनुभयो । उहाँले देश वनाउन पाँच वर्ष स्थाई सरकार निर्माण गर्ने र देशमा विकाशको लहर सृजना गर्ने वताउनुभयो । कम्युनिष्ट सरकार बन्नेभयो भनेर नआत्तिन उहांले काँग्रेसलाई आग्रह गर्नुभयो । बाम गठबन्धनले समृद्ध नेपाल,सुखी नेपाली बनाउने देशव्यापी अभियान सृजना गरेको ओलीको भनाई छ ।

ओलीले देशव्यापी रुपमा उम्मेद्वारलाई आक्रमण हुँदा पनि सरकार आँखा चिम्लेर बसेको आरोप लगाउनुभयो । नेता,जनताको माया नगर्ने र शान्ती कायम गर्न नसक्नेले देशलाई संमृद्ध बनाउन सक्छु,भन्नु हाँस्यास्पद भएको उहांले वताउनुभयो । चुनाव सार्ने योजनाका साथ चुनाव विरोधी गतिविधी भएको भन्दै ओलीले चुनाव कुनै पनि हालतमा सम्पन्न हुने वतउनुभयो । उहांले कामचलाउ सरकारले कर्मचारी सरुवा गरेर चुनाव विरोधी गतिविधी वढाएको भन्दै त्यसको प्रतकिार गर्ने चेतावनी दिनुभयो ।

अर्को प्रसंगमा ओलीले असली काँग्रेसले नेपाली काँग्रसले नेपाली काँग्रेस छोडिसकेको वताउनुभएको छ । काँग्रेसको व्यवहारकै कारण गणेशमान र कृष्णप्रसाद भट्टराइले काँग्रेस छोडेको भन्दै बाम गठबन्धनमा आउने काँग्रेसको ओइरो लागेको वताउनुभयो । काँग्रेसको व्यवहारका कारण काँग्रेस छाड्नेको संङख्या वढेको उहांको भनाई छ । काँग्रेसले बाम गठबन्धनले लोकतन्त्र खतरामा पर्दैछ भनेर भ्रम फैलाईरहेको ओलीले वताउनुभयो । नारायणी आन्लाइन बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah