मंसिर ६ । मंगलबार साँझ आकस्मिक रुपमा निधन हुनुभएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार एवं जनगायक खुसीराम पाख्रिनको पार्थीव शरीरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त रुपमा झण्डा ओढाएर सम्मान गर्नुभएको छ।

बुधबार बिहान माओवादी केन्द्र चितवनको जिल्ला कार्यालय कृष्णपुरमा आयोजित कार्यक्रममा संयुक्त रुपमा झण्डा ओढाउनु भएको हो । त्यसै गरि माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा बादल, अमिक शेरचन, मणि थापा लगायत हजारौंको संख्यामा उपस्थित जनसमुदायले पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिनुभएको थियो।

श्रद्धाञ्जलीपूर्व माओवादी केन्द्रले शोक वक्तव्य जारी गर्दै पाख्रिनको निधनले माओवादी केन्द्र, नेपालको कम्युनिष्ट आन्दोलन र प्रगतिवादी साहित्यिक एवं सांस्कृतिक आन्दोलनमा अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah