यी दुई नानीहरु संग चुनाबी प्रचारप्रसारको क्रममा भेट भयो र केहीबेर उनीहरुसंग गरेको कुराकानीले अझै जिम्मेवारी थप्दियो। म मेरो क्षेत्रको हरेक बालबालिकाको आधिकारको लागि लड्छु, उनीहरुको सम्पूर्ण बिकासमा लाग्छु।बालबालिका भोलिको कर्णधार पक्कै हो तर आजको आशा नि हो, हामी बालबालिकाको बिकासमा प्रतिबद्ध छौं।




