आफूलाई दशौं पुस्तासम्म एउटै कुलमा जन्मेको अवतारी लामा भएको दाबी गर्दै महिलामाथि यौन शोषण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोली दक्षिणकाली–१ चाल्नाखेलको गुम्बाबाट सिन्धुली कुशेश्वर दुम्चा–९ का टुल्कु लामालाई मंगलबार पक्राउ गरेको हो ।

आफूलाई गुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्तान बताउने लामाले जुनसुकै रोग निको पार्नसक्ने दैवी शक्ति भएको दाबी गर्दै आएका थिए ।

उनले उपचार गराउन आएका महिलाको यौन शोषण गर्ने गरेको र कसैलाई भने ठूलो क्षति हुने र रोग बल्झिने धम्की दिने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah