बामगठबन्धनबाट सुनसरी १ बाट प्रतिनिधि सभाका उम्मेदवार जयकुमार राईको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ ।

बिहीबार साँझ करिव ६ बजेर १० मिनेट तिर अज्ञात समूहले बम फालेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । तर, बम विस्फोट भए पनि मानवीय र भौतिक क्षति नभएको इप्रका धरानका डिएसपी रामेश्वर पौडेलले बताए ।

बम पर्खालमा लागेका कारण सामान्य क्षति पुगेको छ । बम फाल्ने समूहको खोजी भइरहेको डिएसपी पौडेलले बताए । पछिल्लो समय उम्मेदवारहरुलाई त्रासमा पारेर चुनाव निस्तेज बनाउन अज्ञात समूह सक्रिय रहेको प्रहरीको भनाइ छ । यस अघि पनि पूर्व तथा पश्चिमका विभिन्न स्थानमा बम विस्फोट गराइएको छ । ब्लास्ट खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah