नेपाली काँग्रेस झापाका अध्यक्ष एवं झापा क्षेत्र नं. २ का उम्मेदवार उद्धव थापाको गाडिमा बम बिस्फोट भएको छ । शुक्रबार मध्यराती बम बिस्फोट भएको जनाईएको छ ।

बिर्तामोडमा थापाको घरमा राखिएको गाडिमा बम रहेको बताइन्छ । बम बिस्फोटले बा ७ च ६८९५ नम्बरको गाडि क्षतिग्रस्त बनेको छ । बम बिस्फोटपछि बिर्तामोडको सुरक्षा ब्यवस्था कडा बनाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार कस्ले बम राखेको भन्ने अहिलेसम्म खुलेको छैन । बम पडकिएपछि आसपासको क्षेत्रमा सन्त्रास पैदा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah