नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको घरको गेटमा बम राखिएको प्रति स्थानीय नेतृत्वले कडा आपत्ती जनाएको छ ।
निर्वाचन परिचालन समितिका संयोजक एवं नेकपा एमालेका जिल्ला सदस्य समेत रहेका होमबहादुर थापाले आफ्नो फेसबुक मार्फत यस घटनाको बिरोध गर्नु भएको छ ।
प्रदेससभा सदस्यको समानुपातिक उम्मेदवार थापाले उम्मेदवारहरुको भरपर्दो सुरक्षा ब्यवस्था मिलाउन सरकारसंग आग्रह गरेकाछन् ।



