दमक/ झापा क्षेत्र नं. ५ ख का साझा उम्मेदवार अर्जुन राइ मतदाताको पुग्दा बुढापाकाहमरुले अथाह माया र सदभाव देखाएकाछन् । निर्वाचन अभियानको क्रममा उनि मतदाताको घरदैलोमा पुग्दा मतदाताहरुले भब्य स्वागत गरेकाहुन् ।

राइले आफ्नो उदेश्य भनेको नै यस क्षेत्रको बिकास र नागरिकहरु खुसि भएको हेर्न चाहेको बताएका छन् । उनले क्षेत्रको बिकास सहित जन चाहाना अनुसारको काम गर्नु आफ्नो ध्यय र लक्ष्य रहेको बताए ।

जेष्ठ नागरिकहरु देखि लिएर स्वतन्त्र मतदाताहरुले समेत राइको पक्षमा अथाह सद्भाव देखाएको जनाउदै राइको जित शुनिश्चित भइसकेको एमालेका युवा नेता महेन्द्र खडकालले जनाए ।

नेकपा एमाले निर्वाचन परिचालन समितिका संयोजक होमबहादुर थापाले राप्रपा सहितको बाम गठबन्धनका उम्मेदवारहरुप्रति अपार समर्थन बढ्दै गएको पाईएको छ । अभियानलाइ तिब्र बनाइएको थापाले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah