पछिल्लो समयकी व्यस्त नायिका हुन्– प्रियंका कार्की । चलचित्रको साथै म्यूजिक भिडियो, विज्ञापन र विभिन्न कार्यक्रमहरूमा प्रियंका पुगेकी नै हुन्छन् । यस वर्ष प्रियंकाको चर्चा अलि फरक तरिकाबाट भयो । जब उनी नायक आयुष्मान देशराजको मायामा परिन् तब विभिन्न कन्ट्रोभर्सीहरु आए । उनको र आयुष्मानको नाम जोडेर सामाजिक सञ्जालमा ट्रोल बनाउनेको कमी देखिएन । तर, यी सबै कुरालाई प्रियंकाले सामान्य तरिकाले लिइन् ।

अभिनेत्री प्रियंका कार्की र उनकी अामा रक्षा कार्कीसँग गरिएकाे कुराकानी :-

उनी भन्छिन् ‘मेरो व्यक्तिगत कुरालाई ट्रोल बनाएर कोही खुसी हुनुहुन्छ भने मलाई केही फरक पर्दैन । कामको कुरामा कमेन्ट गर्नु भए म सधैँ कृत्यज्ञ हुने छु ।’ अहिले नै आफ्नो विवाहकोबारेमा नसोचेको बताउने प्रियंका सन् २०२० सम्ममा विवाह बन्धनमा बाँधिने सम्भावना रहेको बताउँछिन् । पछिल्ला केही चलचित्र कार्यक्रममा प्रिंयकाकी आमा रक्षा कार्की प्रायसँगै हुने गर्छिन् । प्रियंकाको विवाहको बारेमा उनकी आमालाई सोधेको प्रश्नमा उनी भन्छिन् ‘लामो समयसम्म प्रेम सम्बन्धमा बस्दा के हुन्छ थाहा हुन्न । त्यसैले चाँडै विवाह गर भन्ने गर्छु ।’ फेरि प्रियंकाकी आमा रक्षा थप्छिन् ‘राम्रो ज्वाँई (आयुष्मान) पाएकाले एकदमै खुसी छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah