दमक/पहिलो चरणको निर्वाचनमा बाम गठबन्धन बलियो देखिएको बुथहरुमा खटिएका कर्मचारी तथा एजेन्टहरुले बताएपछि काँग्रेस सहितको गठबन्धनका नेताहरु तनावमा परेकाछन् ।

सोचेभन्दा कम ६५ प्रशितमात्र मत खस्दा काँग्रेस सहितको गठबन्धनलाइ धक्का लागेको र बाम गठबन्धनलाइ फाइदा पुगेको बालुवाटारमा समिक्षा भएको श्रोतले जानकारी दिएको छ ।

काँग्रेसले निष्क्रिय रहेका मतहरु आफूले तान्ने अपेक्षा गरेको थियो । तर त्यो नदेखिएपछि पहिलो चरणको निर्वाचनमा बाम गठबन्धनले धेरै क्षेत्रमा जित हासिल गर्न सक्ने भन्दै चिन्ता प्रकट भएको जनाइन्छ ।

नेपाली काग्रेस निकटको वेवसाइट रिर्पोटसनेपाल अनलाइनले पनि बिश्लेषकको भनाइ भन्दै नेपाली कांग्रेस मास बेस पार्टी भएकोले यसको पहिलो घाटा कांग्रेसलाई नै लाग्छ भनेर लखेको छ ।

कम प्रतिशतमात्रै मत खस्दा कांग्रेसलाई ठूलो घाटा लागेको एक जना काग्रेस नेताले बताए । उनका अनुसार कम प्रतिशतमात्रै मत खस्दाखेरि यसको सोझो असर समानुपातिक सीटमा पनि पर्ने निश्चित छ ।

पहिलो चरणको निर्वाचनको प्रारम्भिक आँकलन निराशजनक भएको र बाम गठबन्धनले यहाँ अधिकाँश सिटहरुमा जित हासिल गर्ने काँग्रेसका एक केन्द्रिय नेताले स्वीकार गरेकाछन् ।

उनले दोस्रो चरणको निर्वाचनमा राम्रो मत काँग्रेसलाइ झर्ने र कमजोर नहुने दाबी पनि गरे । अहिले नै गणना शुरु भएको भए त्यसले धक्का लाग्न सक्ने भएपनि मत गणना संगै हुने भएकाले कसैले पनि अहिले नै दाबी गरेजस्तो नतिजा नआउने समेत उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah