बिष्णुप्रसाद पोखरेल
दमक/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र गएर हेर्दा आफू अचम्मित परेको बताएकाछन् । आफूले निक्कै बिकसित भएको होला भनेर सोचेर हेर्न जाँदा कन्त बिजोग देखेको भन्दै देउवाको कडा आलोचना गरेकाछन् ।

देउवा आफ्नो निर्वाचन क्षेत्रको गौरादह आएर कम्यूनिष्टले जिते भने बर्बाद हुन्छ भनेर गएको सुनेको भन्दै ‘कम्यूनिष्टले जितेको क्षेत्र कस्तो हुदो रहेछ भनेर पक्कै हेरेर गए होला’ भन्दै ओली टिप्पणी गरे । ओलीले डडेल्धुराको कन्तबिजोग जस्तो कम्यूनिष्टले जितेको ठाँउमा नहुने ठोकुवा गरे ।

दमकको रेडक्रस भवनमा भएको महिलाहरुको कार्र्यक्रममलाइ सम्बोधन गर्दै ओलीले कम्यूनिष्टले जितेको ठाँउ र देशमा बिकासको मूल फुटने, समानताको अवस्था सिर्जना हुने,रोजगारका अवसरहरु ल्याउने भन्दै अब काँग्रेस शाषनको अन्त्य गरेर कम्यूनिष्टहरुले शासन गर्ने दाबी गरे ।

ओलीले जनतालाइ तर्साउने, थर्काउने काम काँग्रेसले गरेको भन्दै अब जनता सचेत भइसकेकाले जनता परिवर्तनको पक्षमा रहेको बताए । यो निर्वाचनमात्र नभएर यथास्थिति चाहाने र परिवर्तन चाहानेबीचको लडाइ भएको ओलीको भनाइ रहेको थियो ।

काँग्रेसले बिकास र परिवर्तन नचाहेको भन्दै ओलीले बाम गठबन्धनलेको मुख्य स्वास्र्थनै मूलकको स्वधिनता रक्षा, मूलकको बिकास र सम्बृछि भएको ओलीले जनाए । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका ओलीले यस क्षेत्रको बिकास र देशको बिकास अब कसैले रोकेर नरोकिने बताए ।

यसैबीच आजै दमक चोकमा नेपाल खेलकुद महासंघ र अखिल नेपाल खेलकुद महासंघले गरेको खेलकुद चुनावीसभामा बोल्दै ओलीले नाताबाद र कृपाबादले खेलकुद क्षेत्र ग्रस्त भएको भन्दै अब त्यस्तो नहुने जनाए ।

उनले समग्र बिकासले मात्र मुलक सम्बृद्धि हुने जनाउदै खेलकुदको बिकास यो निर्वाचनपछि बन्ने बाम गठबन्धनको सरकारले गर्ने बताए । खेलकुदको क्षेत्रमा हुने गरेको नाताबाद र कृपाबाद अन्त्य गर्दै खेलाडिहरु गर्व गर्न लायक अवस्था सिर्जना गर्ने ओलीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah