ओलीले ठट्यौली भाषामा फेरी पनि त्यसलाइ दोर्याएका थिए । उनले पत्रकारहरुसंग हास्दै भने–‘अघि रेकर्ड गर्न भ्याउनु भएन भने फेरी पनि भन्छु रेकर्ड गरिराख्नुहोस् हामी झापामा सबै क्षेत्र जित्छौ ।’

बिष्णुप्रसाद पोखरेल
दमक । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा राप्रपा सहितको बाम गठबन्धनका उम्मेदवारहरुको जित निश्चित भएको बताएकाछन् । उनले झापामा शत प्रतिशत नतिजा आउने भन्दै यस्तो बताएकाहुन् ।

आफ्नो गृह जिल्लाको चुनावी अभियानमा सरिक हुन आएका झापा क्षेत्र ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका ओलीले झापा आउनसाथ पत्रकारहरुलाई प्रतिक्रिया दिदै भने–‘हाम्रो पक्षमा झापामा शत प्रतिशत नतिजा आउछ र हामी सबै ठाँउमा जित्छौ ।’

ओलीले ठट्यौली भाषामा फेरी पनि त्यसलाइ दोर्याएका थिए । उनले पत्रकारहरुसंग हास्दै भने–‘अघि रेकर्ड गर्न भ्याउनु भएन भने फेरी पनि भन्छु रेकर्ड गरिराख्नुहोस् हामी झापामा सबै क्षेत्र जित्छौ ।’

प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० वटै क्षेत्र जित्ने उनले यसरी दाबी गरेका हुन् । ओलीले देशभर नै बाम गठबन्धनको लहर आएको भन्दै अब कम्यूनिष्टहरुको सरकार बन्नबाट कसैले रोक्न नसक्ने दाबी पनि गरेका थिए ।

ओलीले आचारसंहिताको पालना नगरेको बिषयमा पनि ठट्यौली भाषामा नै प्रतिक्रीया दिएकाछन् । उनले भने–‘म प्रधानमन्त्री त होइन, काँग्रेसको सभापति होइन किन स्पष्टिकरण सोधिरहेको हो अचम्ममा परेको छु ।’

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिताको पालना नगर्दा स्पष्टिकरण नसोध्ने तर आफूलाइ सोधेको बिषयमा ब्यङ्य गरेका थिए । ओलीको सचिवालयका अनुसार ओली केहि दिन अब झापामा नै रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah