प्रकाश योगी
घर त ठिमी हे माया मेरै हौ तिमि कोठा खोज्देउ तिम्रै घर छेउ छाउ मा पछिल्लो समय मा काठे भाका को यो बोल को गीत यति बेला चर्चा मा रहेको छ । प्राय सिन्धुपाल्चोक ,रामेछाप ,दोलखा , नुवाकोट , काभ्रेपलान्चोक तिर चल्ने यो भाका नेपाल अधिराज्य भरी र दोहरी साझ हरु मा निकै चर्चा र लोकप्रिय रहेको छ । यस गित को बारेमा बोल्दै गायिका गौतम भन्छिन : यो भन्दा पहिला पनि केहि गीत बजार थिए तर यो गीत ले मेरो परीचय गायिका बनायो र थुप्रै सास्कृतिक कार्यक्रम मा ब्यस्त बनायो ।
घर त ठिमी बोल को उक्त गीत पछिल्लो समय कि ब्यस्त गायिका स्मृति गौतम र सन्चारकर्मी सरोज लामिछाने को स्वर
शब्द / संगीत गायक लामिछाने कै रहेको छ । राजेश घिमिरे को छयाङकन पछिल्लो समयका चर्चित तथा ब्यस्त निर्देशक प्रकाश भट्ट को निर्देशन रहेको म्युजिक भिडियो मा अभिनय दिनेश थापा,करिष्मा ढकाल गायिका स्मृति र गायक सरोज को रहेको छ ।बिन्ध्यबासिनी म्युजिक प्रा .ली ले बजार ब्यबस्थापन गरेको उक्त गीत लाइ बिष्णु शर्मा ले सम्पादक गरेका छन ।



