बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकको मुख्यबीच हनुमान मन्दिर नजिकै भुजिया फ्याक्ट्रीमा भिषण आगलागि भएको छ । भगवती भूजिया फ्याक्ट्रीमा केहिबेर अघिदेखि आगलागि भइरहेको छ ।

आगलागि नियण्त्रणका लागि दमकल आएपनि भित्र छिर्न नसकेपछि बाहिरबाट नै आगो निभ्याउने कसरत गरिरहेको छ । अहिले त्या भिडभाड बढेको छ । दमक ७ मा रहेको भगवती दालमोठ फ्याक्ट्रिमा आगालगि भएको हो ।

काठको घर रहेकाले आगो दनदनि सल्किरहेको छ । आसपासको क्षेत्र धुँवाले कुहिरीमण्डल बनेको छ । अहिले त्यहाँ प्रहरीको टोली, स्थानीय र दमकलेले आगो निभाउने प्रयास गरिरहेकाछन् ।

https://business.facebook.com/sawalnepaldigital/videos/1945304265735501/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah