काठमाडौं । भनिन्छ साचो मायामा भगवानको पनि आखा लाग्छ,यस्तै साचो र चोखो मायाका कयौं उधारणका इतिहास हामीले सुन्दै र पढ्दै आएका छौ,मायामा कति त्याग र तपस्या हुन्छ,यसको कुनै नाप र सीमा हुदैन ।मायाका बिषयमा बनेका मुना -मदन,लैला-मजनु,रोमियो-जुलीयट जस्ता अनकौ कृति र तीनका पात्रहरु यसका उदाहरण हुन ।
यस्तै मायाको एउटा छुट्टै त्याग र परिभाषालाई आधार बनाएर बनेको छ छोटो चलचित्र चोखो माया ,जुन चलचित्र माया गर्ने हरुको लागि बनेको निर्माण टोलीको दाबी छ,भन्छन् माया गर्नेहरुले एक पटक यो चलचित्र हेर्नै पर्छ ।
समीर सुवेदी र आइन्द्र लिम्बूको पटकथा,पुनम भण्डारी,समीर सुवेदी,आइन्द्र लिम्बू,डा.कृष्ण बुढाथोकी,डा.सि. पि. गैरे, गणेश बहादुर बुढाथोकी र पैसा घिमिरेको अभिनय छ भने छायांकन सम्पादन तथा निर्देशन ज्ञानेन्द्र कोइरालाको छ ।(बांकी थाहा पाउन भिडियो हेरौ ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah