नायिका नीता ढुंगाना सार्वजनिक कार्यक्रम होस् या चलचित्रको पर्दामा नै किन नहोस्, पहिरनको मामालामा सचेत छिन् । नीताका पहिरनहरुले मिडियामा त्यती चर्चा पाएका हुँदैनन् । सामान्य पहिरनमा नै नीतालाई दर्शकले चलचित्र वा सार्वजनिक कार्यक्रममा देख्दै आएका छन् ।

 

यसैले, दर्शकमा पनि नीताको छाप ‘सेक्सी हट गर्ल’ भन्दा पनि साधारण नायिकाको रुपमा परेको छ । तर, यस्तै छाप पार्न नसक्दा नायिका ढुंगानालाई पोखरामा पर्नु आपत्त पर्‍यो । पोखरामा आयोजना भएको एक कार्यक्रममा नृत्य गर्नका लागि स्टेजमा पुगेकी नीतालाई देखेर दर्शकले हुटिङ गरेनन् । अनलाइन खबरमा खबर रहेको छ

 

बढ्दो चिसोमा आकर्षक नृत्य पहिरन लगाएर स्टेजमा पुग्दा पनि दर्शकले हुटिङ नगरेपछि नीताले मुख खोलिन् । उनले भनिन्-‘सेक्सी हट गर्ल स्टेजमा देखिँदा तारिफ हुनुपर्ने, हुटिङ हुनुपर्ने होइन र ?’

 

दर्शक मौन बसेपछि नीताले मुखै खोलेर हुटिङको आग्रह मात्र गरिनन्, आफूलाई ‘सेक्सी हट गर्ल’ भन्न समेत भ्याइन् । नीता आफैले ‘सेक्सी गर्ल’ भनेपछि दर्शकले ताली बजाएर हुटिङ गरे । यसपछि त नीतालाई नी जोश चढ्यो र उनी दर्शकदिर्घासम्म आएरै नाचिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah