भारतीय क्रिकेट टोलीका कप्तान विारट कोह्ली र बलिउड अभिनेत्री अनुस्का शर्मा वैवािहक बन्धनमा बाँधिएका छन्। उनीहरुले आज इटालीको फ्लेरेन्स सहरमा विवाह गरेका थिए। विवाह समारोहमा परिवार र आफन्तहरुको सहभागिता रहेको थियो।

‘आजका दिनदेखि हामीले सदाका लागि एकअर्कामा बाँधिने निर्णय गर्‍यौं। यो कुरा तपाइँहरुसँग साट्न पाउँदा हर्षित भएको छ,’ उनले ट्विटरमा उल्लेख गरेका छन्।

यी जोडीले आफन्तका लागि दिल्लीमा डिसेम्बर २१ र क्रिकेटर्स र बलिउड उद्योगका ब्यक्तिहरुको लागि डिसेम्बर २६ मा रिसेप्सन पार्टी राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah