बलिउड स्टार सलमान खान र कटरिनाको रिलेसन पूनः सुरु भएको अनुमान गर्न थालिएको छ ।

हालै कटरिनाले इन्स्टाग्राममा एउटा फोटो पोष्ट गरेकी छन् जुन तस्विरले सलमान कटरिनाका फ्यानहरुका लागि खुसीको खवर बन्न सक्छ । उनीहरु पूनः रिलेसनमा रहन सक्ने अनुमान गरिएको छ ।

 

कटरिनाले केहि दिन अघि गोवाबाट फर्किने क्रममा एक तस्विर सेयर गरेकी थिइन् र त्यसको क्रेडिट सलमानलाई दिइन् ।

फोटोमा देखीएको ईन्टिमेसी हेर्दा जो कोहीले पनि अनुमान लगाउन सक्छ कि यिनीहरुबीचमा पक्कै केही छ भनेर । वास्तवीकता त समयले पक्कै देखाउनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah