न्यूयोर्क – विश्वकै होची मोडलका रुपमा चिनिएकी २१ वर्षिया ड्र प्रेस्टा सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।
जन्मिदाँ नै एकोन्ड्रोप्लासिए नामक रोगको शिकार बनेकी उनको उचाई ३ फिट ४ इन्च भन्दा बढेन।

चर्चित मोडल बन्ने सपना देखेकी उनका तस्बिरहरू आश्चर्यजनक रुपमा सामाजिक सञ्जालहरुमा पोष्ट भएपश्चात् उनी अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुमा भाइरल बनेकी हुन्।

अन्र्तराष्ट्रिय सञ्चार माध्यम मेट्रो अनलाइनका अनुसार उनको मोडल बन्ने चाहना सामाजिक सञ्जालले पूरा गरेको छ ।
उनले इस्टग्राममा फोटो सुट गरे पश्चात् सफल मोडल बन्न सफल भएकी हुन् । उनी अमेरिकामा हुने एक फेसन शो मा समेत सहभागी हुने बताइएको छ । सामाजिक सञ्जालबाट सुरु भएको उनको मोडल बन्ने चाहना पुरा हुने भएको छ।

फोटोसुटका समयमा क्यामराका अगाडि आफु ग्ल्यामरस देखिने दाबी उनको छ । काम गर्दा आत्म विश्वास सबैभन्दा महत्वपूर्ण भएको बताउने उनी अहिले विश्वकै सबैभन्दा होची महिलाका रुपमा चिनिन सफल भएकी छिन्।

 

 

Image result for dru presta

 

Related image

 

Image result for dru presta

 

Image result for dru presta

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah