दमक/झापाको दमकमा नपत्याउदा होटलहरुमा समेत बेश्याबृती हुने गरेको रहस्य खुलेको छ । दमकको चिया बगान नजिक रहेको स्टार होटलबाट प्रहरीले ३ जना युवती सहित १ युवकलाइ पक्राउ गरेको जनाएको छ ।

रंगेहात रुपमा उनिहरुलाइ पक्राउ गरेको जनाइएको छ । दूइ जना पुरुष भने फरार भएको जनाइन्छ । कच्ची होटल भएकाले पुरुषहरु भागेको प्रहरीको भनाइ रहेको छ ।

प्रहरी निरिक्षक प्रकाश जबेगुको नेतृत्वमा प्रहरी टोली त्यहाँ पुगेको थियो । पक्राउ परेका युवतीहरु पेशेवर यौनकर्मी रहेको जनाईएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतका अनुसार केहि सार्वजनिक अपराध मुद्धा अन्र्तगत मुद्धा दर्ता गरिसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah