पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्म जयन्तीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथिका रुपमा पुगेका छन् ।
भट्टराईको नाममा स्थापित सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले यसपटकको जन्मजयन्ती कार्यक्रम गर्न लागेको हो।   कार्यक्रम भट्टराई आश्रम बाडेगाउँ ललितपुरमा हुदै छ । कार्यक्रममा कांग्रेस नेताका साथै अन्य पार्टीबाट पनि अतिथिहरु आउने प्रतिष्ठानकी अमिता कपालीले जानकारी दिइन् । भट्टराईको ९४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ।

उनको सादगी जीवनशैली र निःस्वार्थी राजनीतिज्ञको रुपमा कांग्रेससहित अन्य पार्टीमा आस्था राख्नेहरुले समेत सम्मानपूर्वक स्मरण गर्ने गरेका छन्।

नेपाली राजनीतिमा कुर्सीमा पुगेपछि स्वार्थी बन्ने प्रवृत्तिविपरीत भट्टराईले प्रधानमन्त्री भएका बेला आफ्नो सम्पत्तिको रुपमा ट्यांका र सुराही मात्र लिएर प्रधानमन्त्री निवासबाट बाहिरिएको चर्चा अत्याधिक हुने गरेको छ। जन्मजयन्तीको अवसरमा नेपालबाहेक अन्य देशहरुमा पनि नेपालीहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah