रोशन पोखरेल , विराटनगर

नेपाली लोक पप गित ‘दारु चुरोट पारामा ’ सारदा म्युजिक प्रालीको प्रस्तुतिमा गायक नरेश रोकायाको गित  बजारमा भखरै मात्रामा उपलब्ध भएको छ । शब्द र संगीत गायक स्यम नरेशको रहेको छ  । कसैको मायामा पागल पनको अभिनय गितमा रहेको छ । सहरको आधुनिकतामा डुवेको मानिसको बास्तविक पलहरु गितको भिडियोमा  रहेको छ ।

रेशम दलामीको छायाँकन , प्रदिप दाहालको सम्पादन , र सिर्जन बरालको निर्देशनमा गितको भिडियो तयार पारिएको छ । विभिन्न समयमा नेपाली गित संगितको बृति विकाशमा सदैव प्रयासरत सारदा म्युजिक प्रालीले युवा पुस्ता तथा सवै बर्गको लागी आफना विभिन्न सिर्जनाहरु दर्शक तथा श्रोताहरु समक्ष पुयाउने गरेको छ ।
‘दारु चुरोट पारामा ’ गितको भिडियोमा पुवेर्ली चेली चन्दा दाहालको अभिनय तथा डान्स रहेको छ भने उनलाई चक्रले साथ दिएका छन  ।

‘दारु चुरोट पारामा ’को भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah