स्त्रीको सबैभन्दा आर्कषक अंग हो स्तन। चाहे त्यो महिलाका लागी होस् वा पुरुषका लागी नै किन नहोस्।

चाहे त्यो कुनै सौन्दर्य प्रतियोगीतामा होस् वा पौडी पोखरीमा वा अन्य समयमा युवतीको स्तन पहिलो हेराई नै रोजाई हुने गरेको अध्ययनले देखाएको छ। तर, पनि हत्तपत्त यिनको आकार सुन्दरतामा मानिस हराउने हुनाले यसको साइज समान हुँदैन भन्ने धेरैलाई पत्तै हुँदैन।

चिकित्सकका अनुसार पुरुष महिलाको बक्षस्थलप्रति सँधै चनाखो हुन्छन्। पुरुष मात्र होइन महिलालाई पनि आफ्नो बक्षस्थलबारे सँधै चिन्ता र चासो हुन्छ। महिलाका दुइ स्तन मध्ये दुवै बराबर कसैको पनि हुँदैन। दुई स्तन मध्ये एउटा ठूलो र एउटा सानो हुन्छ। जुन आकार आकार प्राकृतिकरुपमा नै बढाउन सकिन्छ।

यसका लागि कुनै कस्मेटिक सर्जरी गर्नु पर्ने वा अन्य मद्दत लिन जरुरी छैन। गर्भवती भएपछि स्तनको आकार आफै बढ्छ र केही खुल्ला पनि हुन्छन् । तर युवती अवस्थामा देखिने भिन्नता धेरैलाई पत्तै हुँदैन।

महिलाका स्तनबारे रोचक कुरा यस्ता छन्

१. महिलाका दुइ स्तन मध्ये दुवै बराबर कसैको पनि हुँदैन। दुई स्तन मध्ये एउटा ठूलो र एउटा सानो हुन्छ।

. स्तनको आकार प्राकृतिकरुपमा नै बढाउन सकिन्छ। यसका लागि कुनै कस्मेटिक सर्जरी गर्नु पर्ने वा अन्य मद्दत लिन जरुरी छैन। गर्भवती भएपछि स्तनको आकार आफै बढ्छ र केही खुल्ला पनि हुन्छन्।

३. तपाइँलाई अचम्म लाग्न सक्छ स्तनको आकार आफै ठूलो र सानो भैरहन्छ। खासमा शरीरमा हुने हर्मोनको परिवर्तनले यस्तो हुने गर्छ। महिनाबारी हुनु अघि महिलाको स्तनको आकार बढ्छ र केही दिनमा भने सामान्य आकारमै फर्किन्छ।

४. एक अध्यनका अनुसार महिलालाई भेट्दा २० प्रतिशत पुरुषले मात्र अनुहार हेर्छन् बाँकी ८० प्रतिशतले स्तनमा आँखा पुर्‍याउँछन्। रमाइलो कुरा के छ भने कुनै पनि महिलाको स्तन १० मिनेट सम्म हेर्दा पुरुषको शरीरमा आधा घण्टासम्म शारीरिक अभ्यास गरेको जति उर्जा पैदा हुन्छ।

५ . यदि महिला घोप्टो परेस सुतेमा उनीहरुको स्तनको आकारमा प्रभाव पर्न सक्छ। महिलाहरुलाई सके सम्म घोप्टो परेर नसुत्न र सुत्नै परे स्तन भन्दा तल सिरानी राखेर सुत्न चिकित्सकहरु सल्लाह दिन्छन्। सुत्ने समयमा ब्रा नलगाएको राम्रो हुन्छ। लगाउनै परे अलि खुकुलो ब्रा लगाउन चिकित्सकहरु सल्ला दिन्छन्।

६. संसारमा सबैभन्दा ठूला स्तन अमेरिकाको टेक्सासमा मोडल शेला हर्शलका छन्। उनले आफ्नो स्तनलाई ९ पटक सर्जरी गरेर घडप्प्प् बनाएकी छिन्।

७. प्राकृतिकरुपमा नै सबैभन्दा ठूला स्तन भएकी महिला भने एनी हकिङ्स टर्नर हुन्। उनको नाममा गिनिज बुक अफ वर्ल्ड रेकर्ड समेत बनेको छ।

८.  कतिपय महिलालाई स्तनको टुप्पो अर्थात निप्पल चलाएकै भरमा यौनिक चरमोत्कर्षको अनुभव समेत हुन्छ।

९.  बेलायतको लण्डनमा ३४ यस्ता रेष्टुरेन्ट छन् । जहाँ श्याम्पेनका गिला बक्षस्थलको आकारका छन्। अझ अनौठो कुरा त यी गिलाशको आकार अभिनेत्री केट मसको स्तन जस्तो बनाइएको छ। यसमा केटको सिग्नेचर समेत छ।

१०.  कतिपय पुरुषका समेत स्तन र निप्पल प्रष्ट देखिन्छ। किन भने शुरुमा सबै भ्रुण शुरुमा केटी नै हुन्छन्। गर्भावस्थाको ६ हप्ता पछि मात्र टेस्टोस्टरनका कारण लिङ्ग छुट्टिन शुरु गर्छ। एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah