काठमाडौं । अभिनेत्री दीपाश्री निरौलाले कानूनले रोकेका कारण आफूले अभिनेता दीपकराज गिरीसँग विवाह गर्न नसकेको बताएकी छिन् ।

‘धमलाको हमला’ टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै दीपाले यस्तो खुलासा गरेकी हुन् । ‘नेपालको कानूनले दुईवटा विवाह गर्न दिँदैन’, उनले भनिन्, ‘हामी कलाकारले नै कानून मिच्ने हो भने अवस्था के आउला ?’

नेपालमा पछिल्लो समय हलमै गएर चलचित्र हेर्नेको संख्या ह्वात्तै बढेको उनले बताइन् ।

आफू र दीपकराज गिरीबीचको सम्बन्धमा कुनै दरार नआउने समेत उनले जिकिर गरिन् । उनले भनिन्, ‘सम्बन्धमा दरार त अब मरेपछि मात्रै आउला, बाँचुञ्जेलसम्म सम्बन्ध अत्यन्तै राम्रो हुन्छ ।’

दीपाले आफूलाई दीपकको सबैभन्दा मनपर्ने कुरा उसको लेखन लागेको बताइन् । उनले भनिन्, ‘उसको लेखन अब्बल छ, स्क्रिन प्ले कलाको हिसावले, मानवीय हिसाबको कुरा हुन्छ भने उ एकदमै अम्बल छ, अरुलाई चित्त दुखाउँ भन्ने उसको सोच छैन, उसलाई घमण्डी पनि भन्छन्, यो गलत आरोप हो, हामी सबैलाई टिकाइरहेको छ ।’

दीपकसँग आफ्नो सहयात्रा २५ वर्षको सम्बन्ध भएको भन्दै आगामी दिनमा पनि यसरी नै अविरल बाँच्न चाहेको सुनाईन् ।

अभिनेत्री दीपाले अर्को पुरुषसँग विवाह गर्दा पनि आफू र दीपकराजसँगको सहकार्य नटुट्ने बताइन् ।

दैनिक नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah