दमक/झापाको दमक चोकको जेसिज स्तम्भ आसपासको सडक शनिवारको दिन डाक्टर सावहरुको कब्जामा रहने गरेको छ । उहाँहरुका सवारी साधन बीच सडकमा कि त ढलमाथि राखिएको हुन्छ ।
नजिक रहेका क्लिनिकहरुमा आएका डाक्टर सावहरुले कुनै प्रवाह नगरी बीच सडकमा र ढलमाथि नै गाडि राख्नु गरेको पाईएको छ । पार्क नगर्नका लागि राखिएको सांकेतिक बोर्ड नजिकै नै आफ्नो सवारी साधन राखेको पाईएको छ ।




