दमक/अहिले पनि मानवता मरेको छैन र अर्काको सम्पतीमा लालची देखाउनु हुदैन भन्ने दमक ८ का श्याम तिम्सिनाले प्रमाणित गरेकाछन् । उनले आफूले भेटेको नगद ३० हजार सम्बन्धित मान्छेलाइ बुझाएकाछन् ।

मोटरसाइकलमा जादै गर्दा एक ब्याक्तिको गोजिबाट ३० हजार रुपिया खसेपछि उनले उक्त ब्याक्तिलाइ बोलाउने कोसिस गरे तर ति व्याक्तिले थाहा पाएनन् ।

तिम्सिनाले तत्कालै फेसबुकमा साइन मोटरसाइकलमा चढेको ब्याक्तिको गोजिबाट ३० हजार रुपिया झरेको र प्रमाण पुर्याएर लिन आउन होला भन्दै फेसबुकमा स्टाटस लेखे ।

त्यसै कारणले गर्दा पैसा हराएर पीडामा रहेका मित्र रिजालले थाहा पाए । उनले आफ्नो त्यो पैसा भएको प्रमाण लिएर आएर तिम्सिानाले उक्त रकम फिर्ता गरिदिए ।

उनलाइ रिजालले केहि पैसा छोड्ने पनि सोचे तर तिम्सिानले मानेन् । इच्छा नै भए आफै गएर सडकमा गीत गाँउदै गरेका दृष्टिविहिनहरुलाइ ५ सय रुपिया सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah