कक्षा ९ मा अध्ययनरत विनोद बराल, विवेक खनाल र कृशला पौड्यालले घरमा नै पाइने सामाग्रिहरुको प्रयोग गरेर पानी जहाज बनाएका हुन् । उनिहरुले एउटा सानो पोखरी बनाएर कुदाएर देखाएका थिए ।

विष्णुप्रसाद पोखरेल
दमक/समुन्द्रमा नेपालको राष्ट्रिय झण्डा अंकित पानी जहाज नेपालले पनि कुदाउन सक्ने बताउदा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ हावादारी भनियो ।

उनले समुन्द्रमा खास कुनै देशको स्वामित्व नहुने र सामाना ओसारपसार गर्नका लागि त्यहि नेपाली जहाजको प्रयोग गर्न सकिने बताएकोमा त्यसलाइ गलत ब्याख्या गरिएको भन्दै त्यो सम्भव रहेको पछि धेरैले बताए ।

यसैले हुनसक्छ पानी जहाजको परिकल्पना झापा दमकको हिमाबिका बिद्यार्थीहरुले गरेकाछन् र उनिहरुले विद्यालयको मैदानमा नै पानी जहाज कुदाएर सबैलाइ आश्चर्यमा पारेकाछन् ।

रिर्मोट कन्ट्रोलको माध्यमबाट चल्न सक्ने राष्ट्रिय झण्डा सहितको पानी जहाज यहाँ भएको विज्ञान तथा वातवरण प्रदर्शनमा आकर्षणको केन्द्र बिन्दु नै बनेको पाईएको थियो ।

कक्षा ९ मा अध्ययनरत विनोद बराल, विवेक खनाल र कृशला पौड्यालले घरमा नै पाइने सामाग्रिहरुको प्रयोग गरेर पानी जहाज बनाएका हुन् । उनिहरुले एउटा सानो पोखरी बनाएर कुदाएर देखाएका थिए ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थराज बस्नेतका अनुसार विद्यार्थीहरुले अनौठा र अप्रत्यारिला किसिमका बिज्ञानका उपलब्धिहरुलाइ प्रदर्शन गरेका थिए ।

यो प्रदर्शनी हेर्नका लागि १० हजारभन्दा बढि दर्शक तथा अभिभावक आएको उनले जनाए । दूइ दिनसम्म प्रदर्शनी चलेको थियो । हेर्नुहोस पानी जहाजको भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah