आगामी फागुन २५ गते सलमान खान नेपाल आउँदैछन् । पहिलोपटक उनकै मुखबाट नेपाल आउन लागेको सुनिएको हो । उनले भिडियो अन्तवार्तामा नेपालमा दबंग टुरमा आउन लागेको जनाएका हुन् ।

नेपालपछि अमेरिकामा टुर आयोजना हुने खानको भनाइ छ । उनीसँगै अमेरिकी टुरमा कट्रिना क्याफ पनि सहभागि हुनेछिन् । कट्रिना अमेरिकामा जाने पक्का भएपनि नेपाल भने आउने छैनन् ।

टाइगर जिन्दा हैको सफलतापछि सलमानले टुरमा कट्रिनालाई पनि सहभागि गराउन लागेका हुन् । नेपालमा ओडिसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah