विष्णुप्रसाद पोखरेल
दमक/केहि बेर अघि झापाको दमक स्थित रतुवा खोलामा सवारी दूर्घटना भएको छ । मे १ ख १७१० र को १ ख ३६५९ बस एक आपसमा जुध्दा १२ जना घाइते भएको बताईएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीका अनुसार बिपरीत दिशाबाट आएका बस एक आपसमा जुधेका हुन् । बाक्लो हुस्सुका कारण बाटो नदेख्दा दूर्घटना भएको पाइएको उनले जनाए ।
दूइवटा बस जुध्दा पछाडिबाट ट्याक्टर पनि ठोक्किएको थियो । मे १ त ४७५४ नम्बरको ट्याक्टर पनि ठोकिएको जनाईएको छ ।

एकघण्टासम्म पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध बनेको छ । क्रेनको साहयताले किच्चिएको बसलाइ साइट लगाएर राजमार्ग खुलाइएको घटनास्थलमा रहेका गिरीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतका अनुसार दमकका अस्पतालहरुमा एक दर्जनभन्दा बढि घाइतेहरुको उपचार भइरहेको र बसका चालक भने चेप्टिएर गम्भिर अवस्थामा रहेको पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah