संघियताकाे नाममा हाेस चाहे क्षेत्रिय जातिय राजनितीका नाममा बेलाबेला देशमा राष्ट्रियता धरापमा पर्ने गरेकाे छ,तर राष्ट्रलाइ एकताबद्व बनाउन गीतकाे माध्यम बाट मधेसी,पाहाडी,हिमाली हामी सबै नेपाली हाै भन्ने प्रयास गरिएकाे छ “ बीरताकाे कथा लेख्ने हामी नेपाली ” बाट जसका स्रष्टा हुन जिवन गुरूङ ,शब्द संगीत र स्वर तीनवटै बिधामा एक साथ अाएका छन् समर्पण एल्बम श्राेता तथा दशर्क माझ ल्याएर । उनले आगामी दिनहरुमा पनि प्राध्यापन सगै गायन र संगीतलाई संग संगै अगाडी बढाउने प्रतिबध्ता जाहेर गरेका छन् पेशाले जिव बिज्ञानका प्राध्यापक जिवन गुरूङ ।

मधेसी,पाहाडी,हिमाली हामी सबै नेपाली हाै भन्ने मूल भावका साथ राष्ट्रलाइ एकताबद्व बनाउन गीतकाे माध्यम बाट प्रयास गरिएकाे बताउछन गुरूङ,विभिन्न जात,धर्म,तथा क्षेत्रमा बिभाजित नेपाली हरूलाइ एक हुन सन्देश दिएकाे छ । बुध्द,सीता,अरनीकाे,बलधद्र जस्ता राष्ट्रिय बिभुतीहरूदेखी लिएर ,सगरमाथा,लुम्बिनी जस्ता नेपाल र नेपालीका साझा पहिचानलाइ भिडियाेमा उजागर गर्ने प्रयास गरिएकाे छ ।
पुर्वका रमणिय स्थानहरू दमक देखी पांचथरकाे सिलाैटी तथा फिदीम सम्म छायांकन गरि भिडियाेमा समेटिएकाे छ । जसलाइ नृत्यमा उतारेकाे छ फिदिमकै रूबिना डान्स सेन्टरले । जीवन गुरूङकाे शब्द,संगीत र स्वरमा फणिन्द्र राइकाे संगीत संयाेजन रहेकाे छ भने यसकाे अडियाे जिग्मे मिडिया प्राेडक्सनले बजारमा ल्याएकाे हाे ।
ज्ञानेन्द्र काेइरालाकाे छायांकन तथा सम्पादनमा केही बर्ष देखी निन्तर संघर्षरत निर्देशक अर्चना गुरूङकाे निर्देशनमा कलाकार रूबिना लिम्बु लगायत साथीहरू भिडियाेमा फिचर भएका छन ।यसअघीनै “अाइ लभ यू बेबी” “अाकाशमा जुनसंगै ” लगायत गीत तथा भिडियाे यसअघीनै सर्वजानिक भैसकेका छन ।बाँकी भिडियो बाट :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah