इलाम, माघ ४ –जंगली हात्तीको आतंकले इलामको चुलाचुली गाउँपालिकाका ४ र ५ नम्बर वडाका पाँच परिवार विस्थापित भएका छन् ।

बिहीबार जङ्गली हात्तीले चुलाचुलीका बासिन्दाको घर भत्काएपछि पाँच परिवार विस्थापित भएको चुलाचुली गाँउपालिकाका प्रशासकिय अधिकृत छविलाल खतिवडाले जानकारी दिनुभयो ।

हात्तीले स्थानीय ललितकेन्द्र राई, मनु राई, सञ्जय बस्नेत, होमनाथ अधिकारी, नेत्रप्रसाद बास्कोटा, पदमकुमार एवा, मानबहादुर लिम्बू, सुमन लिम्बू, चन्द्रकुमार लिम्बू र नरबहादुर भुजेलको घर भत्काएको छ ।

झापाको बेलडाँगी नजिकैको वनबाट आएका सातवटा जंगली हात्तीको वथानले घर भत्काउनुको हो । यस्तै  खेतबारीमा लगाइएको बालीनालीमा समेत क्षती पुरयाएको जनाइएको छ ।

त्यस क्षेत्रमा एक हप्ता अघिदेखि दिनहुँजसो हात्ती गाउँमा पसेर उपद्रो मच्चाइरहेको खतिवडाको भनाई छ । जंगली हात्तीको आतंक मच्चाउन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah