विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक ७ मा टाँउको ठूलो हुने रोगबाट पीडित एक बालिकाले आर्थिक अभावका कारण उपचार नपाएको पाइएको छ । ज्यामी काम गर्दै आएका सुवास चौधरी र मीना चौधारीकी २ बर्षिया छोरीले उपचार नपाएको पाइएको हो ।

राम्रोसग बोल्न तथा कुरा बुझ्न थालेपनि टाउको ठूलो भएका कारण र टाउको अर्को फेरी गिलो फोका बढ्दै जाँदा जिउ समेत उठाउन नसक्ने अवस्थामा बालिका रहेकीछन् । अहिलेसम्म उनलाइ उपचारका लागि परिवारले कतै लगेको छैन ।

आमा मीनाका अनुसार सानामा केहि ठूलो टाउको रहेको थियो पछि बढ्दैबढ्दै गयो । एकबर्ष अघि एउटा सानो फोको आएको अहिले बढेर डरलाग्दो अवस्थामा आएको पनि उनले बताइन् ।

यसैबीच दमक नगरपालिकाका मेयर रोमनाथ ओली, उपमेयर गिता अधिकारी, प्रशासकिय अधिकृत युवराज दाहाल सहितको टोलीले बालिकाको तत्काल उपचारको लागि नगरपालिकाले नोवेल अस्पताल लैजाने बताएकाछन् ।

मेयर ओलीले दमक नगरपालिकाको एम्बुलेन्समा तत्कालै अस्पताल लैजाने र प्रारम्भिक चरणको उपचारमा सहयोग गर्ने जनाए । दमक नगरमा यस प्रकारले गरिबीका कारण उपचार हुन नपाउनु दुखद भएको भन्दै सबै मिलेर सहयोग गरेर बालिकालाइ नयाँ जिबन दिनु पर्ने उनको भनाइ रहेको छ ।

लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमक र दमक जेसिजले पनि आफूहरुले सहयोग गर्ने बताए । नगरपालिका, लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट, दमक जेसिज, सवाल नेपाल अनलाइन सहितको टिम बालिकाको अवस्था बुझन पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah