नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७५ सालको पात्रो तयार पारेको छ । पात्रो तयार भइसकेको र यो महिनाभित्र पात्रो बजारमा आउने समितिले जानकारी दिएको छ । नया पात्रो अनुसार असोज २४ गते घटस्थापना परेको छ भने ३० गते फूलपाति, ३१ गते महाष्टमी, कार्तिक १ गते महानवमी र २ गते विजय दशमी परेको छ । यस्तै तिहारको भाईटिका कात्तिक २३ गते परेको छ ।

हेर्नुहोस २०७५ सालका मुख्य मुख्य चाड

वैशाख : ३ गते मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन)

जेष्ठ : १७ गते बुद्ध जयन्ती

साउन : ११ गते गुरु पूर्णिमा

भदौ : १० गते जनैपूर्णिमा

११ गते गाईजात्रा

१७ गते कृष्ण अष्टमी

१८ गते गौरा पर्व

२४ गते कुशे औँसी

२६ गते दरखाने दिन

२७ गते तीज

२९ गते ऋषि पञ्चमी

असोज : २४ गते घटस्थापना

३० गते फूलपाति

३१ गते महाष्टमी

कार्तिक : १ गते महानवमी

२ गते विजय दशमी

७ गते कोजाग्रत पुर्णिमा

१९ गते काग तिहार

२० गते कुकुर तिहार

२१ गते लक्ष्मी पूजा

२२ गते गोबर्द्धन पूजा, गाईगोरु पूजा, म्ह पूजा

२३ गते भाईटीका

२७ गते छठ पर्व

मंसिर : २० गते बालाचतुर्दशी

माघ : ७ गते स्वस्थानी व्रत आरम्भ,

२७ गते वसन्त पञ्चमी (सरस्वती पूजा)

फागुन : २० गते महाशिवरात्री

चैत : पहाडमा ६ र तराइमा ७ गते फागु पूर्णिमा

२२ गते घोडेजात्रा

३० गते राम नवमी (चैतेदशैं)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah