सवाल नेपाल डेक्स
दमक/नेपाली काँग्रेसकी नेतृ सुजता कोइराला बाम गठबन्धनको पक्षमा नै उभिएकीछन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी अध्यक्ष प्रचण्डले भने झै देउवाले गरेका नियुक्तिहरुले पार्टीको अहित गर्ने भन्दै त्यस्तो गर्नु उचित भएको बताइन् ।

कोइरालाले बाम गठबन्धनले बहुमत ल्याइसकेको अवस्थामा तत्काल राजिनामा दिएर नयाँ सरकार गठनमा सहयोग गर्नु पर्नेमा जोड दिइन् । नेपाल टेलिभिजनको एक कार्यक्रममा उनले यस्तो बताएकी थिइन् ।

राष्ट्रपतिसंग राजिनामा दिने स्पष्ट लेखिएको भन्दै यस बिषयमा फाल्टु कुरा गर्नुको अर्थ नरहेको कोइरालको भनाइ रहेको थियो । संबिधानले राजिनामा दिन कहि कतै नरोकेको उनले जनाइन् ।

प्रधानमन्त्री रहेका पार्टी सभापति देउवा आत्तिए जसरी नियुक्ती र बिभिन्न अलोकप्री कार्यक्रम गर्दै गएको भन्दै यस्तो कार्यले काँग्रेसलाइ घाटा पुग्ने पनि उनले जनाइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah