वाम गठबन्धनले  सात वटै प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुख पदको भागबण्डा टुङ्ग्याएका छन्। अार्इतबार सिंहदरवारमा बसेको गठबन्धनकाे संयुक्त कार्यदलको बैठकले भागवण्डा गरेको हो।

एमालेले पाउने मुख्यमन्त्री प्रदेश– १, ३, ४ र ५ रहेको छ भने माओवादी केन्द्रले प्रदेश–६ र ७ को मुख्यमन्त्री पाउने छ । त्यस्तै प्रदेश सभाको सभामुखमध्ये एमालेको भागमा प्रदेश–१, ३, ६ र ७ एमालेको भागमा परेको छ ।

माओवादी केन्द्रले प्रदेश ४ र ५ को सभामुख पद पाउने छ । उपसभामुख प्रदेश–१, ३, ४ र ५ माओवादीले पाएको छ भने एमालेले प्रदेश– ६ र ७ पाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah