-करन महरा / के बि
बिगत केहि वर्ष देखि चाईनिज नयाँ बर्षको अवसर पारी मलेशियाका विभिन्न शहरहरुमा आयोजना हुँदै आईरहेको अत्यधिक चर्चित सांस्कृतिक कार्यक्रम ‘ युनिक धमाका यस बर्ष समेत आयोजना गरिने भएको छ ।मलेसियामा कार्यरत नेपाली दाजु-भाइहरुको मनोरन्जन लाई ख्याल राख्दै ,नयाँ तथा प्रतिभावान कलाकार हरुलाई प्रोत्साहन दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको युनिक धमाका-७ का निर्देशक नवीन खड्काले जानकारी दिनुभयो।

नेपालबाट कान्तिपुर टेलिभिजनको चर्चित टेलि-शृङ्खला डिठ्ठासाप का कलाकार बिक्रमजंग शाह, चर्चित लोक दोहरी गित कसलाई सोध्ने होला बाट चर्चामा आउन सफल लोकगायक भागिरथ चलाउने, पछिल्लो समयमा देश बिदेशका कार्यक्रममा ब्यस्त लोकदोहोरी गायिका गीता सेन्चुरी, हट मोडल लिला गिरि, लोकदोहोरी गायक ठाकुर ओझा तथा साथमा प्रस्तोता प्रकाश योगी लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजक टिमले जानकारी दिएको छ ।

कार्यक्रम फेब्रुअरी १६ बाख्री बातु-८ ,फेब्रुअरी १७ होटेल रिभर भ्युको सभा हल, फेब्रुअरी १८ सप्तरङ्गिको सभा हल मुहारमा दिउँसो ११ बजेबाट अयोजना हुनेछ । ग्रेट कंचनगंगा एसडिएनबिएचडिको ब्यबस्थापनमा हुने उक्त कार्यक्रमको मिडिया पार्टनरमा www.sawalnepal.com, www.osnepal.com, www.hamrosanchar.com, www.pnnepal.com र www.artistkhabar.com रहेका छन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah