दमक/नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको २५ औ साधरणसभा शनिबार भब्य रुपमा सम्पन्न भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यमा भएको साधरणसभामा सभापति लिला गुरागाइले संस्थाको गतिबिधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आफ्नो नेतृत्वको ४ बर्षको कार्यकालको समिक्षात्मक रुपमा गुरागाइले प्रगती विवरणहरु पेस गरेका थिए । नेपाल रेडक्रस सोसाइटी जिल्लाले मिति तोकेर अब नयाँ नेतृत्व चयन हुने समेत बताईएको छ ।

नयाँ सभापतिको दाबेदारमा खासै कोहि पनि खुलेर आएका छैनन् । वर्तमान सभापति गुरागाइ नै फेरी अर्को एक कार्यकाल अध्यक्ष बन्ने सम्भावाना रहेको बताईएको छ ।

एक कार्य समिति सदस्यका अनुसार गुरागाइले लोकप्रीय रुपमा काम गरेको र अहिलेसम्म सबै काम पारदर्शी रुपमा गरेकाले एक कार्यकाल दोर्याउनका लागि समस्या हुदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah