काठमाडौं ।आजकाल सामाजिक सञ्जालमा फुलन्देकी आमाको रुपमा एक महिला खुव छाई रहेकी छिन् । खास गरी फेसबुक र युट्युव च्यानलहरुमा उनलाई देख्न सकिन्छ । तर फुलन्दे को हाे कसैलाई थाहा छैन । काले अथवा काली शब्द आफ्नो प्यारो मान्छेलाई सम्बोधन गरियो भने मायालु लाग्न पनि सक्छ । यस्तै मायालु भावको शब्द प्रयोग गरेर फुलेन्दीकी आमाको परिचय बनाएका कलाकार उमेश राईले मोडल परि तामाङलाई पछ्याएका छन् । गायक मन बहादुर कुलुङको स्वरमा भर्खरै बजारमा आएको गीत मेरी काली को भिडियोमा राईले तामाङलाई पछ्याएका हुन् ।

फुल्चोकी मिडिया प्रा.लि.को पस्तुति रहेको उक्त गीतमा बिन्दु स्मृतिको शब्द रहेको छ भने सुजन राईको संगीत रहेको छ । उक्त भिडियोमा उमेर राई र परि तामाङले दमदार अभिनय गरेका छन् । त्यसै गरी बुलेट जी को छायाँकनलाई सुजन पौडेलले सम्पादन गरेका छन् । फुल्चोकी मिडियाकै पोष्ट प्रोडक्सन समेत रहेको भिडियोको निर्देशन गायक मन बहादुर कुलुङ स्वयमले गरेका छन् ।

बाँकी यो भिडियो मार्फत हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah