काठमाडौँ- क्यान्सरलाई मृत्युको पर्यायवाची मानिन्छ, क्यान्सर पुष्टि हुनासाथ जीवन सकिएको अनुभूति प्राय: सबैले गर्छन्।

बाँच्ने रहर पलाउँछ तर मनोवल खस्किन्छ, खासगरी परिवारिक माया, समयमा उपयुक्त उपचार र चिकित्सकको हौसला भएन भने।

तर केही यस्ता व्यक्ति छन् जसले प्रवल इच्छाशक्ति र अनुसाशनबाट क्यान्सरलाईसजिलै हराएर नयाँ जीवन बिताइरहेका मात्र छैनन्, क्यान्सर विरुद्धको अभियानमा प्रेरणासमेत बनेका छन्।

मनिषा कोइराला आफैँमा त्यस्तो अभियानकी ‘आइकन’ बनेकी छन् र धेरै मनिषा जन्माएकी छन्। स्मृति तिमिल्सिना तिनैमध्येकी एक हुन्।

२० वर्षीया स्मृतिलाई डिम्बासयको क्यान्सर भएको थाहा पाउँदा असहनीय पीडा नभएको होइन तर त्यसलाई शक्तिमा बदल्न सफल भएकी छन् उनले।

त्यो कसरी सम्भव भयो त्यसको राज उनले यो भिडियोमा खोलेकी छन्।

https://youtu.be/IhEqRVWq6eY

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah