काठमाडौं- राष्ट्रियसभामा निर्वाचित हुने ५६ जनामध्ये ३ जनाको मात्रै टुंगो लाग्न बाँकी छ। प्रदेश ६ को खुला तर्फको मत गणना बाँकी रहेको हो। त्यसबाट ५३ जनाको टुंगो लागेको छ।
राष्ट्रियसभामा वाम गठबन्धनको बर्चस्व हुने देखिन्छ। ५३ मध्ये ३६ सिटमा वामपन्थी गठबन्धनले जितिसकेका छन्। एमाले एक्लैले २५ सिट जितेको छ। त्यस्तै कांग्रेसले १३ सिट जितेको छ। संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले समान २/२ सिट जितेका छन्।
कसले कहाँ जिते, हेर्नुहोस् सूची
प्रदेश १
नैनकला ओझा (एमाले/निर्विरोध)
बिना पोखरेल (माओवादी/निर्विरोध)
सरिता प्रसाईं (कांग्रेस/निर्विरोध)
पर्शुराम मेघी गुरुङ (एमाले/निर्विरोध)
रमेशजंग रायमाझी (कांग्रेस/निर्विरोध)
हरिचरण शिवाकोटी (एमाले/निर्विरोध)
खेम नेपाली (एमाले/६,२७०)
अगमप्रसाद वान्तवा (एमाले/६,१३८)
प्रदेश २
शशिकला दाहाल (माओवादी/निर्विरोध)
मुक्ताकुमारी यादव (कांग्रेस/निर्विरोध)
प्रमिलाकुमारी यादव (संसफो/निर्विरोध)
जितेन्द्र देव (कांग्रेस/निर्विरोध)
रमेश यादव (राजपा/निर्विरोध)
सुमन प्याकुरेल (एमाले/निर्विरोध)
रामप्रित पासवान (संसफो/निर्विरोध)
वृशेषचन्द्र लाल (राजपा/निर्विरोध)
प्रदेश ३
धनकुमारी खतिवडा (कांग्रेस)
उदया शर्मा पौडेल (एमाले)
दिलकुमारी रावल (एमाले)
सिंगबहादुर विश्वकर्मा (एमाले)
रामचन्द्र राई (एमाले)
राधेश्याम अधिकारी (कांग्रेस)
बलरामप्रसाद बाँस्कोटा (एमाले)
रामबहादुर थापा (माओवादी/३,३९६)
प्रदेश ४
प्रकाश पन्थ (कांग्रेस/निर्विरोध)
विन्दादेवी आले (कांग्रेस२२७४)
दिपा गुरुङ (एमाले१७१६)
शान्तिकुमारी अधिकारी जिसी (एमाले१५१२)
सुरेन्द्रराज पाण्डे (कांग्रेस/२,२६२)
गणेशप्रसाद तिमिल्सिना (एमाले/१,७८२)
दिनानाथ शर्मा (माओवादी/१,५३०)
खिमकुमार विक (माओवादी/३,३९६)
प्रदेश ५
कोमल वली (एमाले/निर्विरोध)
मीना बुढा (एमाले/निर्विरोध)
अनिता देवकोटा (कांग्रेस/निर्विरोध)
दुर्गाप्रसाद उपाध्याय (कांग्रेस/२,४१८)
खिमलाल भट्टराई (एमाले/३,००६)
चन्द्रबहादुर खड्का (माओवादी/२,२८०)
रामलखन चमार (एमाले/५,५०८)
राजकुमार कुँवर (माओवादी/५,३४०)
प्रदेश ६
कविता बोगटी (एमाले)
नन्दा चपाई (एमाले)
यूटोल तामाङ (माओवादी)
नरपति लुवार (एमाले/३,६६६)
जीवन बुढा (माओवादी/३,७२०)
मतगणना जारी (निम्न ४ मध्ये ३ जना निर्वाचित हुने)
विष्णुबहादुर शाही (कांग्रेस)
ठगेन्द्रप्रकाश पुरी (एमाले)
भैरवसुन्दर श्रेष्ठ (एमाले)
कालीबहादुर मल्ल (माओवादी)
प्रदेश ७
तारादेवी भट्ट (कांग्रेस/निर्विरोध)
कमला ओली (एमाले/निर्विरोध)
इन्दु कडेरिया विष्ट (एमाले/निर्विरोध)
बद्रीप्रसाद पाण्डे (कांग्रेस/निर्विरोध)
शेरबहादुर कुँवर (एमाले/निर्विरोध)
हरिराम चौधरी (माओवादी/निर्विरोध)
चक्रप्रसाद स्नेही (एमाले/३,७०८)
महेशकुमार महरा (माओवादी/३,७०८)
-नेपाललाइभ बाट साभार



